NMB Bank
एनएमबि बैंकमा २४ अ‍ै घण्टा र ७ अ‍ै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने

फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । ग्राहकमहानुभावहरुले २४ अ‍ै घण्टा ७ अ‍ै दिन बचत खाता खोल्न सक्नुका साथै नय“ा खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । 

Download file for full story :

Download
Go to Last Visited Page