NMB Bank
एनएमबि संगको सहकार्यमा महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज ( म्याक बुक प्रो १३ जित्ने मौका

नेपालको अग्रणी अनलाइन बजार, दराजले श्रावन ३ ,२०७८  ९१८ जुलाई ,२०२२० देखि दराज र एनएमबि बैंक बीच समझदारी गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री(पेमेन्ट प्रबर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्री(पेमेन्टमा रु २,००० सम्मको  छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। 

यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री(पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ ५ ९रु १,५०० सम्म० को छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री(पेमेन्टमा २०५ ९रु २००० सम्म० छुट पाउनेछन। 
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Go to Last Visited Page